Downloads


                           अचेल सुचना प्रबिधिको तिब्र बिकास सँगसँगै हाम्रो दैनिक जिवन दिन–प्रतिदिन अति सरल र सुगम  भै रहेको हामी सबैले अनुभव गरिनै रहेका छौँ र यो जिवनशैलि मा अब हामि अभ्यस्त पनि भै सकेका छौँ । तर मेरो यो पोस्ट सुचना प्रबिधि बारे जानकारि मात्र लिएर भने पक्कै आएको छैन है ।
                        यस Download पेजमा म आज तपाँइहरू माझ एउटा यस्तो Application बारे जानकारी पस्कदैँ छु जसको प्रयोग गरि हामि एकै पटक तिन बटा फाइदा बाट लाभान्भित हुन सक्छौँ। 
                                                              पहिलो सामान्यरूपमा फोन रिसिभ गरिरहेकै हुन्छौँ, दोस्रो फाइदा हामि हाम्रा दैनिक जिवनमा आवश्यक सामाग्रि का बिज्ञापन अब फोन मै हेर्न पाइने र तेस्रो चाँहि बिज्ञापन हेरे बापत पैसा पनि पाइने,अब सायद तपाँइ सोँच्दैहुनुहुन्छ कि फाइदा भा'को ठाउँमा पक्कै पनि खर्च त गर्नुपर्ला, तर  म जस्तै तपाँइहरू पनि ढुक्क हुनुहोस किनकि यसको प्रयोगार्थ कुनै पैसा लाग्दैन । 

Application बारे जानकारि :-  
                                         यो CashOnAd नामक Application कुनै पनि कम्पनिका Android फोनहरूमा प्रयोग गर्न सकिन्छ । एक पटक हाम्रो Phone मा यो Install भै सकेपछि हामिलाइ फोन आउँदा हाम्रो मोबाइल स्क्रिन मा फोन गर्ने ब्यक्ति को नाम वा नम्बर को ठिक माथि भिडियो देखिन्छ जुन भिडियो हामिले कम्तिमा ६ सेकेन्ड सम्म हेरेर फोन उठाए मा हाम्रो CashOnAd Account मा $0.01 थपिन्छ र यसरि पैसा थपिँदै जाँदा जब Account मा कम्तिमा  $1.00 पुग्छ अनि मात्र हामिले पैसा प्राप्त गर्न सकिन्छ (अर्थात कम्तिमा १०० वटा कल उठाएपछि)। यसरि पैसा प्राप्त गर्नका लागि हामिलाइ यसले तिन वटा बिकल्प दिएको छ, जसमा PayPal, eSewa र चेक छन् । आफुलाइ सहज हुने जुनसुकै माध्यम छान्न सकिन्छ तर नेपालको परिपेक्षमा eSewa बाट पैसा झिक्दा हामिलाइ सजिलो पर्न जान्छ । eSewa मा Account खोल्न यँहा क्लिक गर्नुहोस ।  



Application:- CashOnAd
Publisher:- Shiran Technologies Pvt. Ltd.
Published Date:- September 6, 2013
Version:- 1.0.10
Price:- Free
Payout Method:- Paypal, eSewa and Cheque



तपाँइ आफ्नो फोनबाट सिधै Google Play/Play Store मा गइ Free Download गर्न सक्नुहुन्छ तर  फोनबाट यो सबै गर्दा हाम्रो Data वा Balance भने खर्च हुन्छ । CashOnAd फोनमा Install भै सकेपछि गर्नुपर्ने केहि सेटिङहरू तलको Image मा हेर्न सक्नुहुन्छ ।




आफ्नो फोनको Dada र पैसा Google Play मा खर्च गर्न चाहनुहुन्न भने तलको डाउनलोड बटनमा क्लिक गरि यो App फ्रि मा डाउनलोड गरि फोनमा Install गर्नुहोस ।
धन्यवाद ।।।
 



You are welcome to Share it with your friends and groups.






Here again I want to share you a wonderful software which helps you protect your files,folder,data,apps or any other important things which you have kept on your pc. I found it long time ago when i was searching something which can protect my file and folders,but before using it i have used dozen of Apps but they couldn't satisfy me. Meanwhile I found this app which is really awesome.

Description:- 
Name:- File an Folder Protector
Feature:- Protect file and folder with password
               Hide/Unhide File/folders
               Open/Lock/unlock/hide/unhide with your magic keys.